काभ्रे – बनेपा धुलिखेलको चुच्चे ढुंगा चढ्न टिकट काट्नु पर्ने भएको छ । टिकट काटेर काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका– ९ को पर्यटकीयस्थल देवीस्थान डाँडामा रहेको चुच्चे ढुंगा चढेर आनन्द लिँदै युवा। पछिल्लो समयमा सो ढुंगा चढ्न १० रुपैयाँको टिकट काट्नुपर्छ ।

तस्बिर ; रासस