बिजनेस

  • सरकारको पछिल्लो निर्णयले फिल्म हल संचालकलाई ठूलो धक्का

    अरबिन्द्र गौतम, बनेपा काभ्रेको व्यस्त बजार बनेपाको चारदोबाटो छेउमै रहेको शुभकामना सिनेमा हल लकडाउनको कारणले बन्दभयो । करोडौ रुपियाँ लगानी गरेर बनाएको हल अहिले बन्द अवस्थामा छ । काभ्रेका तीन वटा फिल्म हलहरु लकडाउन देखि…
  • वैशाख ११ गते उद्घाटन हुँदैं धरहरा

    २०७२ वैशाख १२ को भूकम्पले ढलेको धरहराको वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । नेपाल पुनर्निर्माण प्राधिकरणका अनुसार धरहराको टावर बनाउने काम अन्तिम चरणमा पुगेको छ । अहिले रंग लगाउने…
  • काभ्रेमा ४० जनाको राष्ट्रिय सीप परीक्षण

    नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, व्यवसायिक शिक्षा तथा तालिम अभिबृद्धि (इभेन्ट) परियोजना अन्तर्गत अक्सफोर्ड एडभान्स इञ्जिनियरिङ्ग कलेजद्वारा काभ्रेको धुलिखेल वडा नं.७ स्थित उद्योग वाणिज्य संघको हलमा संचालित ३ महिने निशुल्क सूचिकार तालिमका २०…
  • आरम्भ चौतारीले दियो नेतृत्व विकास तालिम

    बनेपा, लामो समयदेखि वित्तीय क्षेत्रमा क्रियासिल आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेतृत्व विकास तालिम सम्पन्न गरेको छ । तालिममा वित्तीय संस्थाका विभागीय प्रमुखहरु, अनुगमन अधिकृतहरु, प्रदेश प्रमुख लगायत केन्द्रीय कार्यालय र प्रदेश कार्यालयका कर्मचारीहरु,…
  • पशुपतिमा सुनको जलहरी राख्न बाटो खुल्यो

      सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्न सरकारलाई बाटो खुला गरिदिएको छ । जलहरी राख्न रोक लगाउन अन्तरिम आदेश माग गर्दै दायर भएको रिट सुनुवाई गर्दै सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको…
  • अर्थले सचिवहरुलाई भन्यो : आउँदो बजेटमा नयाँ कार्यक्रम नराख्नू

      अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमा नयाँ कार्यक्रम प्रस्ताव नगर्न अरु मन्त्रालयका सचिवहरुलाई आग्रह गरेको छ । सोमबार सबै मन्त्रालयका सचिवलाई बोलाएर अर्थ मन्त्रालयले बजेट निर्माणका विषयमा छलफल गरेको हो । सचिवहरुलाई…
  • नेप्से परिसूचक घट्ने क्रम रोकिएन

    साताको दोस्रो दिन सोमबार पनि सेयर बजार ओरालो लागेको छ । आइतबार ५१ अंकले ओरालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि १८ अंकले घटेको छ । होट तथा पर्यटन, व्यापार, उत्पादन र लगानी…
  • हार्दिक कृतज्ञता rajendra pasachhe

  • हार्दिक कृतज्ञता rabindra baidhar

  • हार्दिक कृतज्ञता rajit palanchoke