राजनीति

  • बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँ कति बढ्यो हेर्नुस सूचीसहित

      सरकारले आजबाट बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म वृद्धि गरेको छ । काठमाडौं उपत्यकामा २८ र उपत्यका बाहिर २३ प्रतिशत भाडादर वृद्धि भएको हो । सोमबारबाट बागमती प्रदेशभर सञ्चालन हुने सार्वजनिक यातायातको…
  • शुरु भयो वडा दशै, यस्तो छ शुभ साइत

    बनेपा, यो वर्षको दशै शुरु भएको छ । यतिबेला बजारमा दशैको किनमेल गर्नेको चहलपल बाक्लै बनेको छ भने घर फर्कनेको चाप पनि बढेको छ । कोभिड–१९ को संक्रमण रहिरहेको भएपनि घर फर्कनेको चापले सवारी जाम…
  • काँग्रेस बनेपा-११, ले गर्याे चियापान

    बनेपा, नेपाली काँग्रेस बनेपा वडा नं.–११, ले विजया दशमी, शुभ–दीपावली, नेपाल सम्बत, छठ, लगायतका पर्वहरुको अवसरमा शनिबार शुभकामना आदान–प्रदान र चियापान कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख अतिथि जिल्ला उप सभापति गोबिन्द थापा रहेका थिए…
  • ओलीले जनताको भोटको दुरुपयोग गरे-माधव नेपाल

      बनेपा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले गल्ती स्वीकार गरेमा नयाँ ढंगले सोच्न सकिने बताएका छन । शनिबार नेकपा (एकीकृत समाजवादी) काभ्रेले आयोजना गरेको विजया दशमी, शुभ दिपावली,…
  • मन्त्री लामाद्वारा नमोबुद्ध ८ को वडा कार्यालय र दाप्चा सडक उद्घाटन

    डराउनेपोखरी, नमोबुद्ध नगरपालिका वडा नं. ८ को नवनिर्मित पक्की वडा कार्यालय भवनको शनिबार उद्घाटन गरिएको छ । बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले शनिबार आयोजित एक समारोहका बीच कार्यालय भवनको उद्घाटन…
  • अदालतलाई कम्फर्टेबल बनाउन मन्त्री उपहार-अनेरास्ववियु

      काठमाडौँने, नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले सरकारले अदालतलाई कम्फर्टेबल बनाउन मन्त्री उपहार दिएको भन्दै आपत्ति जनाएको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बराललले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेकी छिन, ‘करिब ३ महिनासम्म मन्त्रिपरिषदलार्ई पुर्णता दिन…
  • ३ महिनापछि पुर्णता, यस्तो छ मन्त्रिपरिषद्को बिवरण

      काठमाडौं,  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मन्त्रिपरिषद्‍मा मन्त्रीहरुको नियुक्ति, जिम्मेवारी हेरफेर र कार्यविभाजन गरेकी छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त…
  • काँग्रेस धुलिखेल-९,को चियापान (फोटो फिचरसहित)

        बनेपा, नेपाली काँग्रेस धुलिखेल वडा नं.–९, ले विजया दशमी, शुभ–दीपावली, नेपाल सम्बत, छठ, लगायतका पर्वहरुको अवसरमा बिहिबार शुभकामना आदान–प्र्रदान, चियापान तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ । तरुण दल धुलिखेल वडा नं.–९,…
  • मन्त्रालय भागबण्डा कांग्रेसलाई ८, अरुलाई ४/४ जबरालाई १ मात्र

    तिन महिना लामो अन्योल पछि मन्त्रालय भागबण्डा लगभग टुंगिएको सत्तारुढ दलका नेताहरुले बताएका छन् । सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको छलफलमा मन्त्रालय भागबण्डा टुंगिएको नेताहरुले बताएका छन् । बुधबार भागबण्डा अनुसार कुन–कुन मन्त्रालय लिने…
  • यस्ता छन एमाले विधान अधिवेशनबाट पारित १६ बुँदे प्रस्तावहरु

    ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा आयोजित विधान महाधिवेशनमा देशभरबाट ६ हजार भन्दा धेरै प्रतिनिधि सहभागी थिए । पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार अधिवेशनले १६ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । जुन यस प्रकार…