मुख्य समाचार

  • बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँ कति बढ्यो हेर्नुस सूचीसहित

      सरकारले आजबाट बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म वृद्धि गरेको छ । काठमाडौं उपत्यकामा २८ र उपत्यका बाहिर २३ प्रतिशत भाडादर वृद्धि भएको हो । सोमबारबाट बागमती प्रदेशभर सञ्चालन हुने सार्वजनिक यातायातको…
  • भेटघाट र खुशियालीको पर्व बडा दशैँ-नवराज बजगाई

    आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्याेधने । दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते । विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।। अर्थात आयु द्रोणाचार्यको छोरा अस्वस्थामाको जस्तै होस्,…
  • शुरु भयो वडा दशै, यस्तो छ शुभ साइत

    बनेपा, यो वर्षको दशै शुरु भएको छ । यतिबेला बजारमा दशैको किनमेल गर्नेको चहलपल बाक्लै बनेको छ भने घर फर्कनेको चाप पनि बढेको छ । कोभिड–१९ को संक्रमण रहिरहेको भएपनि घर फर्कनेको चापले सवारी जाम…
  • ओलीले जनताको भोटको दुरुपयोग गरे-माधव नेपाल

      बनेपा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले गल्ती स्वीकार गरेमा नयाँ ढंगले सोच्न सकिने बताएका छन । शनिबार नेकपा (एकीकृत समाजवादी) काभ्रेले आयोजना गरेको विजया दशमी, शुभ दिपावली,…
  • मन्त्री लामाद्वारा नमोबुद्ध ८ को वडा कार्यालय र दाप्चा सडक उद्घाटन

    डराउनेपोखरी, नमोबुद्ध नगरपालिका वडा नं. ८ को नवनिर्मित पक्की वडा कार्यालय भवनको शनिबार उद्घाटन गरिएको छ । बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले शनिबार आयोजित एक समारोहका बीच कार्यालय भवनको उद्घाटन…
  • अदालतलाई कम्फर्टेबल बनाउन मन्त्री उपहार-अनेरास्ववियु

      काठमाडौँने, नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले सरकारले अदालतलाई कम्फर्टेबल बनाउन मन्त्री उपहार दिएको भन्दै आपत्ति जनाएको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बराललले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेकी छिन, ‘करिब ३ महिनासम्म मन्त्रिपरिषदलार्ई पुर्णता दिन…
  • नमोबुद्ध १० को वडा कार्यालय र स्वास्थ्य चौकी भवन उद्घाटन

    पुरानागाउँ (नमोबुद्ध), नमोबुद्ध नगरपालिका वडा नं. १० को पक्की वडा कार्यालय भवनको शुक्रबार उद्घाटन गरिएको छ । वडा कार्यालयसँगै सोही वडामा निर्माण गरिएको पुरानागाउँ स्वास्थ्यचौकीको नवनिर्मिति भवनको पनि शुक्रबार नै उद्घाटन गरिएको छ । नगर…
  • गोकुल बाँस्कोटाको प्रश्न-नागीडाँडाको एयरपोर्ट किन बिगारेउ श्रीमान माधव नेपाल ?

    बनेपा, पुर्व मन्त्री, नेकपा एमालेका केन्द्रिय सदस्य एवं जिल्ला ईञ्चार्ज गोकुल बाँस्कोटाले माधव नेपाल बिकास बिरोधी भएको बताएका छन । शुक्रबार अखिल नेपाल महिला संघ बनेपाको नगर सम्मेलनलाई सम्बोधन गर्दै नेता बाँस्कोटाले बनेपाको नाँगीडाँडामा बन्न…
  • ३ महिनापछि पुर्णता, यस्तो छ मन्त्रिपरिषद्को बिवरण

      काठमाडौं,  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मन्त्रिपरिषद्‍मा मन्त्रीहरुको नियुक्ति, जिम्मेवारी हेरफेर र कार्यविभाजन गरेकी छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त…
  • शनिबारदेखि दशैंका लागि काठमाडौं भित्राइएका खसीबोकाको बिक्री शुरु

      खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५ सय ३१ खसीबोका काठमाडौं भित्राएको छ ।शुक्रबार तीन वटा ट्रकमा काठमाडौंका लागि दाङ र हेटौंडाबाट हिँडाइएको खसीबोका बिहान ३ बजे आइपुगेको कम्पनीका नायव प्रबन्ध निर्देशक श्रीमणिराज खनालले राम्रो…