खेलकुद

  • इटाली बन्यो युरोपियन च्याम्पियन

      काठमाडौं, इङ्ल्यान्डलाई पेनाल्टीमा ३(२ गोलको नतिजामा पराजित गर्दै इटालीले ५३ वर्षपछि युरोपियन च्याम्पियनसिप जितेको छ । आज बिहान भएको फाइनलमा इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा पेनाल्टी सुटआउटमा ३(२ ले पराजित गरेको हो । निर्धारित ९०…
  • काभ्रेका सबै स्थानीय सरकारको बजेट सार्वजनिक

      बनेपा, काभ्रेपलाञ्चोक जिल्लाका सबै स्थानिय सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि निति कार्यक्रम र बनेट प्रस्तुत गरेका छन । सबै पालिकाको बजेटमा स्थानीय आवश्यकता अनुसारको पूर्वाधार निर्माण, कोभिड–१९ रोकथाम, नियन्त्रण र ब्यवस्थापन, स्वास्थ्य,…
  • काभ्रे जिल्लामा खुल्ला भलिबल प्रतियोगिता हुदैँ

    बनेपा, कोरोना भाइरसको कारण बसै क्षेत्र ठप्प भएको झण्डेै एक वर्षको लामो समय पछि विस्तारै सबेै क्षेत्र खुल्ला हुदै आएको छ । लामो समय सम्म काभ्रे जिल्लामा कुनै पनि खेलकुदका कार्यक्रम हुन सकेको थिएन ।…
  • बनेपामा खुल्ला पुरुष आमन्त्रण भलिबल प्रतियोगिता ३ र ४ गते

    काभ्रेपलान्चोक - नेपालिहरुको माहान पर्व विजया दशमी तथा शुभ दिपावलिको शुभकामना सहित देवी देउराली युवा क्लब बनेपा वडा नं ९ मगरगाउँ देउराली डाँडामा प्रथम मगरगाउँ पुरुष भलिबल कप संचालन गरिने भएको छ । अहिले विश्वभरि…
  • योग प्रेमी परिवार नेपाल केन्द्रको कार्यालय उद्घाटन

    काठमाडौं, योग प्रेमी परिवार नेपाल केन्द्रको कार्यालय उद्घाटन भएको छ । योग प्रेमी परिवार नेपालको केन्द्रिय कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराईले वडा नं १०…
  • तेक्वांडो प्रतियोगितामा काभ्रे तेक्वांडोका शशांक च्याम्पियन

    दोस्रो रोल्पा खुल्ला जुनियर भर्चुअल राष्ट्रिय तेकवांडो (आईटिएफ) प्याट्रन च्याम्पियन शिपमा काभ्रे तेकवांडो (आईटिएफ) एकेडेमिका शशांक नापित च्याम्पियन भएका छन् । प्रदेश नं ५ पाल्पाका निरज थापा दोस्रो स्थानमा सिमित भए भने गण्डकी प्रदेश बागलु∙का…
  • सबै लागौं निजि विद्यालय बचाऔ

      विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड ( १९ ) कारण ४५० सय अर्ब लगानी रहेको , २० लाखभन्दा बढी विद्यार्थी पढ्ने, दुई लाखभन्दा बढी कर्मचारी रहेको निजि विद्यालय अहिले असाध्यै अफ्ठ्यारो परिस्थितिमा…
  • ओपन डबली फुटसल प्रतियोगिता सम्पन्न

      ९ , पुस / काभ्रेपलान्चोक -  बनेपा रोट्रेक्ट क्लब अफ शिखलापुर  र डबली मार्टको संयुक्त रूपमा ओपन डबली फुटसल प्रतियोगिता सम्पन्न भएको छ । अखिल नेपाल फुटबाल संघका संयोजक दावा लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न…
  • दोश्रो एशियन रग्वी एक्सचेन्जमा भाग लिन नेपाली खेलाडी टोली जापान प्रस्थान

    दोश्रो एशिएन रग्वी एक्सचेन्ज कार्यक्रम अन्तर्गत १४ बर्ष मुनिको नेपाली खेलाडी टोली जापान प्रस्थान गरेका छन । जापान जाने टोलिमा बेलर इन्टरनेशनल एकेडेमी, बनेपा र शुभतारा इन्टरनेशनल स्कुलका बिद्यार्थीहरु रहेका छन । टिम ब्यबस्थापक खेमराज…
  • पुरुष भलिबलको उपाधि खानीखोलालाई (फोटो सहित)

    ताल्ढुङ्गा, गणतन्त्र दिवसको अवसर पारेर ग्रामिण विकास केन्द्र नेपाल खानिखोला–६ ले आयोजना गरेको दोस्रो खानिखोला गाउँपालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि खानीखोला गाउँपालिका ए टिमले जितेको छ । प्रगति युवा क्लब कुस्पालाई हराउँदै गाउँपालिकाले…