टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमायस वर्ष विजया दशमीको साइत ४ कात्तिक ४ बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान ०८ः४९ बजे देवी विसर्जन गरी १०ः२६ बजेको शुभ साइतमा