पाँचदिनदेखि निरन्तर वर्षा भइरहेकोमा आइतबार दिउँसोदेखि मौसममा सुधार आएको छ । निरन्तरको वर्षाले अवरुद्ध रहेका मुख्य राजमार्ग खोल्ने प्रयास भइरहेको छ । मानिसहरू सामान्य दैनिकीमा फर्किन थालेका छन । सोमबारबाट मौसम सुधार हुदैं जानेछ ।

सम्बन्धित समाचार