काभ्रेपलान्चोक – बनेपा यहीँ मिति २०७६/९/११ गतेदेखि चितवनको रत्ननगरबाट मध्यान्हको समय देखि सम्पर्क बिहिन रहेकोले देख्नु हुने महानुभाब ले नजिकैको प्रहरी कार्यालय तथा सम्पर्क ठेगानामा सम्पर्क गर्दिन आफन्तले अनुरोध गर्नु भएको छ ।

महानुभाबहरुले कुनैपनि माध्यम बाट भेट्नू भएमा वा देख्नू भएमा अति शिघ्र नजिकको प्रहरी वा शरण मानन्धर को नं ९८४१४९०२५५ मा सम्पर्क गरिदिनुहुन विनम्र अनुरोध गरिन्छ ।
बिजय मानन्धर ९८४१३२८४२० मा सम्पर्क गरिदिनु होला ।

नाम  ; कृष्ण मानन्धर 
ठेगाना  ; बनेपा , काभ्रे

साथै यो सुचना लाई धेरै भन्दा धेरै सियेर गर्दिन अनुरोध