१९ , भदौ /  काभ्रेपलान्चोक – बनेपा यतिबेला काभ्रे कोशिपरिको सडकको अबस्था निकै जोखिमपूर्ण रहेको छ । दशैँ आउन एक महिना पनि बाकि छैन तर यहाको सडकको अबस्था भने निकै धराप अनि जोखिमपुर्ण रहेको छ । दोलालघाटबाट कोशीपारी हुदै जाने फलाटे, कोलाती, मुलबारी, ढाडखर्क चौरी देउराली रामेछाप गुराँसे चल्ने सडक निकै जोखिमपूर्ण रहेको छ । यहि सडकको कारण यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन ।

त्यसो त यहि सडककै कारण कोशीपारी पटक पटक साना तिना दुर्घटना दैनिक रुपमा हुने गरेको छ ।
यस बिषयमा सरोकारवालाहरुको पटक्कै ध्यान गएको देखिदैन