काभ्रेपलान्चोक – बनेपा नेपाल कम्युनिष्ठ पाटि काभ्रे भुम्लु नेकपा नेता तथा जिल्ला सम्वनय समतिको प्रवता समेत रहेका प्रेम लामाको विशेष पहलमा काठमाण्डौ वाट भुम्लुगाउपालिका सम्म बस संचालन हुने भएको छ ।

कोरोना भाईरसका कारण अहिले राजधानि छाडरे गाउँ जाने यात्रुहरुको सख्या बढे सँगै यात्रुहरुले सहज यात्रा गर्न सकुन भनेर आईतवार जडिवुट्टिवाट दुई वटा बस भुम्लुगाउपालिकाको विभिन्न वडामा जाने जानकारि दिएका छ्न ।

टिकट नपायर विभिन्न समस्यामा परेकालाई लक्षित गर्दै बसको व्यवस्था गरेेेेको हुदा त्यस्ता व्यतिहरुले यो सेवा लिएर आफ्नो गन्तव्य सम्म जान सक्ने जानकारि सबैमा गरायका छन।