१. SEE स्थगित
२. University परीक्षा स्थगित
३. स्कुल, कलेज बन्द गर्ने
४. २५ जना भन्दा बढी एक ठाँउमा भेला हुन नपाउने
५. अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किनू
६. सिनेमा हल, जीम, डान्स बार बन्द
७. यात्रुबाहक बसमा सिट भन्दा बढी यात्री राख्न नपाउने
– यो ‘सेमी लक डाउन’ हो । कृपया सबै मिलेर यो अवस्थामा सरकारलाई साथ दिई समाज र आफैंप्रति उत्तरदायी बनौं ।







