२८ , असोज / काभ्रेपलान्चोक – बनेपा भिभिन्न अनलाईन रोधीहरु मा रमाउदै आउनु भएको गायक गिरीले यस गितमा भने आफ्नै स्वर दिएर गितलाई बजारमा सार्वजानीक गर्नु भएको छ ।
आफ्नो दर्शक स्रोतताको मन मुटुमा बस्न सफल हुदै गितले राम्रो सफलता प्राप्त गरेको गायक गिरीको भनाई रहेको छ । यस गितको शव्द सिर्जना भने लोक प्रिय सर्जक तथा संञ्चार कर्मी महेस नेपालले गर्नु भएको छ । गितलाई एरेन्ज भने बिष्णु तामाङ् ले गर्नु भएको छ । गितमा चर्चित गायिका पुर्णिमा लामाले र सन्तोश गिरीले स्वर दिनु भएको छ । सुर्यविनायक फिल्स प्रालिले बजारमा सार्बजानीक गरेको छ
गितमा अभिनय काजिस श्रेष्ठ र करिष्मा ढकालले गर्नु भएको छ । यस गितको दृष्य निर्माण भने अजय रेग्मिले गर्नु भएको छ । यस गितलाई निर्देशन पनि काजिस श्रेष्ठ आफैले गर्नु भएको छ । यस गितले अन्य गितहरुले भन्दा धेरै सफलता र धेरै दर्सक स्रोताको मन मुटुमा बस्न सफल भएको गायक गिरीले बताउनु भयो ।







