छोटो कथानक चलचित्र परदेशी को पिडा यति बेला युटुब मार्फत रिलिज गरिएको छ ।
कमल दाहालको कथा र निर्देशनमा बनेको परदेशी को पिडामा सुनिल जिब्बा मालिका शाहि ठकुरी, सुनिता भाकुन्चे, राजेन्द्र के सी, सुदिपराज रेग्मि, रविन्द्र ढलकुटी, भोला दाहाल, सुशिल सैजु, सुप्रिमा सुनुवार, सुरेस महत लगायतका कलाकारले अभिनय गरेका छ्न ।

चलचित्रलाई बुढासुब्बा डिजिटलले बजारमा सार्वजनीक गरेको छ । चलचित्रको सम्पुर्ण कलाकारहरुको मेकप रजनी श्रेष्ठले गर्नु भएको छ । दृष्य निर्माण अर्जुन गङ्गा शाहि ठकुरीले गर्नु भएको छ ।