११ , असोज / काभ्रेपलान्चोक – बनेपा सारदा शिलवाल, सुफिक्स मदन र दिनेश भण्डारीको सयुक्त स्वरमा रहेको दशैको जमरा दशैको गित बजारमा आएको छ । आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक दिनेश भण्डारी सुफिक्स मदन र सारदा सिलवाले यस वर्ष भने दैशैको शुभकामना सहित दशैको जमरा नमक बोलको गित बजारमा सार्वजानीक गरेका छ्न ।

सफिक्स मदनले यस गितमा लय तथा ऐरेन्ज गर्नु भएको छ भने गितलाई त्रिपुरा म्युजिकले बजारमा डिजिटल गरेको गायक भण्डारी र गायिका सिलवालले जानकारी दिनु भएको छ । गितलाई शर्व उत्कृष्ट वनाउने आशाले नविन विरहि श्रेष्टले निर्देशन गर्नु भएको छ ।

गितमा शव्द सिर्जना भने सारदा सिलवाल र सुफिक्स मदनले गर्नु भएको छ । गितलाई बजार व्यवस्थापन भने एन बि एस मिडियाले गरेको छ र दृष्य निर्माण पनी यसै मिडियलाले गरेको छ । गितमा आफ्नो कला देखाउदै आभिनय भने सुनिल नेपाली र बुनु लामाले गर्नु भएको छ । धेरै गित संगितमा आफ्नो कला देखाउदै आउदा यस वर्ष भने काठ क्षेत्रमा पनि अभिनय गर्न अवसर दिनु हुने गायक गायिकालाई बुनु लामाले आभार प्रकट गर्नु भएको छ ।

सुनिलको पहिलो अभिनयमा नै सबै दर्शक श्रोताको मन मुटुमा बस्न सफल हुनु भएको सुनिल आफैले खुसि व्यक्त गर्नु भएको छ । यस गितलाई स्वर भने मदन सुफिक्स, सारदा सिलवाल र दिनेश भण्डारीले दिनु भएको छ ।

लौन गाँठे गित पछि गायक भण्डारीको दशैको गित पनि धेरै दर्शक श्रोताले मन परानु भएको छ । नव वर्ष २०७६ सालको वडा दशैको अवसरमा बजारमा आएको छ ।

गितको सबै टिमलाई अझ बढा ससक्त र पृथक बनाउन सकिन्छ भन्ने खुसियाली सबै टिमका साथीहरुले जानकारी दिनु भएको छ । हामी यसै गित मार्फत हाम्रो टिम अझ बढि जागरुप छौ भन्ने कुराको पनि स्पष्ट पर्न चाहान्छौ भन्नु भयो गायक भण्डारीले सबै दर्सक स्रोता साथीहरुले सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेको गायक सुफिक्स मदले जानकारी दिनु भएको छ ।

गायक भण्डारीलाई गितको केहि भाग चित्त नबुझे पनि आफ्नो ग्रुपलाई सधै सहयोग गर्ने भन्नु भयो गितलाई धेरै भन्दा धेरै साथीहरुको र मिडियाको बढि काठ क्षेत्र सर्व उकृष्ट बनाउनको लागी धेरै सहयोग र साथ मिल्दै गएको यसै गितका सम्पुर्ण युनिटले जानकारी गराउनु भएको छ ।https://youtu.be/wgQryQsBdm8