१० , असोज / काभ्रे – बनेपा आफ्नो ज्यान अशक्त भए पनि भक्तले आधा जीवन नामक बोलको आधुनिक गित डिजिटल बजारमा सार्वजानीक गर्नु भएको छ । गितमा शब्द सिर्जना दिनेश खरेलको रहेको छ भने गितलाई सन्जय पाण्डेले संगित भर्न काम गर्नु भएको छ ।
गितमा अभिनय भने रादिका अधिकारी, दिनेश खरेल, चन्दा विदारी सिमरन विष्ट र ईस्वर खड्काले गर्नु भएको छ । गितलाई ईन्दिरा भट्टराईले निर्देशन गर्नु भएको छ भने आर्यन बिमलीले भिडियो खिच्नु भएको छ।







