३ , असोज / काभ्रेपलान्चोक – बनेपा राज परियार र मुस्कान ठकुरीको स्वरमा रहेको खाइयो कसम नयाँ गीतको भिडियो सार्बजनिक हुने भएको छ । श्री थापा मगरको शब्द रचना र बालकृष्ण सेवाचार्यको संगीत रहेको ‘खाइयो कसम ’ बोलको गीतको भिडियोलाई सुजन खतिवडाले निर्देशन तथा सम्पादन गरेका छ्न ।
सुशील सैजुको कोरियोग्राफीमा भिडियोलाइ बासु न्यौपानेले छायांकन गरेका हुन् भने भिडियोमा सिरोज दाहाल ,अनिता छिनाल र अशोक दाहाल रहेका छन । सुजन खतिवडाले भिडियोलाई निर्देशक गरेका छन भने गितको भिडियो यहीँ आउदो शनिबार साझ ट बजे पि एफ मिडियाको युटुब च्यानल बाट सार्बजनिक हुने बताएका छन ।
नेपाल जापान डट कम एन आर एन डट कम र भिजन नेपाल मिडिया पार्ट्नर रहेका छन







