११, भदौ / काभ्रेपलान्चोक – बनेपा सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा टेक्न सफल तथा भर्सटाइल गायिका सरु गौतमको नयाँ गित “मेरो जिन्दगि मेरो खुसि” को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित गीतहरु सांगीतिक बजारमा आफ्नो छुट्टै स्थान र परिचय बनाउन सफल गायिका सरु गौतम “मेरो जिन्दगि मेरो खुसि” को म्युजिक भिडियो आफ्नै युट्युब च्यानल मार्फत लिएर आएकी हुन् ।त्यस्तै गायिका सरु गौतमले मेरो जिन्दगी मेरो खुशी गित आज बाट सार्वजनिक गर्नु भएको छ ।सरु गौतमको स्वरमा मेरो जिन्दगी मेरो खुशी गित सरु गौतमको युटुब च्यानल बाट आज सार्वजनिक भएको छ । मेरो जिन्दगी मेरो खुशी गितमा शब्द उत्तम भण्डारीको रहेको छ भने गितमा संगीत दिपक शर्माको रहेको छ ।सरु गौतमको मेरो जिन्दगी मेरो खुशी गित eeka बजारमा ल्याएको छ ।