२ , भदौ / काभ्रेपलान्चोक – बनेपा नेपाली गित संगीत बजारमा आज भोलि धेरै नै गित निस्कने गरेका छ्न। नयाँ नयाँ भाका लयमा गितहरु आइरहेका छ्न । त्यस्तै गायिका कबिता गौतमले आज आफ्नो जन्म दिन पारेर कसम खायौं गित आज बाट सार्वजनिक गर्नु भएको छ ।

कबिता गौतमको स्वरमा कसम खायौं गित सरु गौतमको युटुब च्यानल बाट आज सार्वजनिक भएको छ । कसम खायौं गितमा लय तथा शब्द उत्तम भण्डारीको रहेको छ भने गितमा एरेन्ज बिपिन आचार्यको रहेको छ ।

आफ्नो जन्म दिन पारेर रिलिज गर्नु भएको कबिता गौतमको कसम खायौं गितमा Ekka company  गित लाई बजारमा ल्याएको छ ।