अरबिन्द्र गौतम / बनेपा
१४ , साउन / काभ्रेपलान्चोक – बनेपा नेपाली महिलाहरुको महान पर्व तीज नजिकिए सँगै तीज गीत ‘हङकङको साडी’ बजारमा आएको छ ।
सितल राज गिरि , सन्तोष रेग्मी र सम्जना भट्टराईको स्वर रहेको उक्त गीत उनै कलाकार सितल राज गिरि र सन्तोष रेग्मी संयुक्त प्रस्तुतीको रुपमा बजरामा आएको हो ।

गितमा शब्द नवीन बिरही श्रेष्ठको रहेको छ भने एरेन्ज पुर्ण सम्योगको रहेको छ । निर्देशक नवीन बिरही श्रेष्ठको निर्देशन रहेको गीतमा करेस्मा ढकाल र संगिता बुढाथोकीको अभिनय रहेको छ ।

दिलिप राईको कोरियोग्राफरमा बनेको हङकङको साडी तिज गित लाई महेश महराले छायाँकन गरेको छन् भने चेतन सागरले गितको सम्पादन गरेका छ्न ।

गितको भिडियो तलको लिंकमा रहेको छ ।

ल है अब तिज गाउ सहर बजार बजारमा भित्रियको छ सपिङ गर्ने को चटारो दिदि बहिनि भऊजु आमा हरुलाई उतिकै छ कहिले भाइ दाई लिन आऊला र गएर दर खाउला भन्नि पनि मनमा उतिकै साल्बलाई रहेको छ चेलिलाई तर सपिङ गर्दा चै हङ्कङको बेलायतको सारि नै चाहिन्छा नभन्नु है सन्तोष रेग्मि र शितल राज गिरिको बुडिले जसरि