काभ्रेपलान्चोक – बनेपा यज्ञ सापकोटाको परिवरिक मौलिक तिज गित बजारमा आएको छ ।
पछिल्लो समयमा बजारमा विभिन्न खाले गितहरु बजारमा आएका छन ।तर सापकोटाको भने छुट्टै पहिचान बोकेको र मौलिकताले भरिपुर्ण भएको गित रहेको छ । बिगतका दिनहरुमा पनि सापकोटा सांगीतिक क्षेत्रमा निकै अगाडि हुनुहुन्थ्यो ।
यसपाली पनि उहाले फरक खाले गित घर झगडा भाग ३ बाजारमा लिएर आएका छन । पुर्सोतम न्योपाने, इन्द्र जिसि ,यज्ञ सापकोटा , सावित्री मगर, शोभा पन्थले आवाज दिनु भएको उक्त गितमा शब्द प्रदीप कडेलको रहेको छ ।
यसरी छुट्टै पहिचान बोकेको मौलिक तिज गितमा यज्ञ सापकोटाको उत्कृष्ट लय रहेको छ । अकल देबि म्युजिक प्रा . ली बाट बजारमा आएको सो तिज गितमा चर्चित हास्य कलाकार सुरबिर पन्डित ( दारी बा ) राम थपलिया ,इस्वर ,बद्री र मोनिकाको अभियान रहेको छ ।
मदन खड्काले निर्देश गर्नु भएको गितमा छायांकन बिरेन्द्र भट्टले गर्नु भएको छ भने सम्पादन अनिल रानाले गर्नु भएको छ ।
https://www.youtube.com/watch?v=1cE1368ZHzQ&feature=share







