काभ्रेपलान्चोक  – सरकारले लकडाउनको समय थप गरेको छ । मन्त्रीपरिषद्को बैठकले चैत २५ गतेसम्मको लकडाउनको समय ८ दिन थपेर बैशाख ३ गते पुर्याएको छ ।