बनेपा – काभ्रेपलान्चोक कोशिपारिमा बस दुर्घटना भएको छ । केहि बेर अगाडि मात्रै गाडी दुर्घटना भएको हो । काठमाडौं बाटो गएको बस लाई साइड दिने क्रममा गाडी दुर्घटना भएको खबर छ तर पुष्ठि हुन सकेको छैन ।
रामेछापको गुराँसेबाट बनेपा आउँदै गरेको यात्रुबाहक बस चौरीदेउराली गाउँपालिका स्थित ढाँडखर्कमा दुर्घटना भएको छ । घाईतेहरुको उद्धार भईरहेको छ ।








