काभ्रेपलान्चोक – बनेपा केहि दिन अगाडि बाट निकै राम्रो लोक प्रिय गायक गायिकाको स्वरमा माछी खोलिमा नामको गित सार्बजनिक भएको छ । गितमा स्वर समीर आचार्य र सुनिता गिरिको स्वर रहेको छ भने शब्द सिर्जना कृष्ण बस्यालको रहेकोे छ ।
अर्जुन सापकोटाको लय रहेको गितमा संगीत संयोजन कृष्ण बि,क भान्जाले गर्नु भएको छ। अडियो तयारी तरङ्ग डिजिटलले गरेको छ।
नृत्य पनि निकै उत्कृष्ट भनेर बजारमा आएको छ अभिनय अहिलेकी चर्चित मोडेल करिश्मा ढकाल र शिव खड्काको रहेको छ भने निर्देशन प्रतिक लगाएतको भिडियो तयारीका लागि भुमिका रहेको छ हेर्नुस् भिडियो सहित।







