काभ्रे – बेनपा इलाका प्रहरी कार्यालयले नयाँ नेतृत्व पाए संगै सक्रियला बडायको छ । बेनपा इलाका प्रहरी कार्यालयले १० लाखका अवैध मोबाइलसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बनेपा बसपार्कमा ब्रदर्स मोबाइल पसलका सञ्चालक सुनील खनाल र सुदीप खनाल छन् । उनीहरूले भन्सार छलेर विभिन्न कम्पनीका ३० मोबाइल सेट पसलमा राखेको अवस्थामा पाइएको इप्रका बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सेनाले जानकारी दिए








