नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको केन्द्रीय सदस्यमा निराजन भट्टराई मनोनित हुनुभएको छ ।

बिगत लामो समयदेखि खेल र सामाजिक क्षेत्रमा क्रियासिल भट्टराईलाई शनिबार बसेको नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको पदाधिकारी बैठकले केन्द्रीय सदस्यमा मनोनित गरिएको केन्द्रिय अध्यक्ष डा। पूर्ण प्रसाद पाण्डेले जानकारी गराउनु भयो ।