चुनावको सम्पूर्ण तयारी पूरा, काभ्रेमा तीन लाख मतदाता

  बनेपा, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यही २१ गते बिहिवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय र प्राविधिक तयारी पूरा भएको बताएका छन् । हिजो काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशका उच्च पहाडी र हिमाली जिल्लाका

  धुलिखेल, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले दल, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधिहरुसँग छलफल गरेको छ । प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले निर्वाचन तयारी, सुरक्षा अवस्था, मौन अवधिका विषयमा जानकारी गराउँदै निर्वाचन