समाचार

  • कांग्रेस अधिवेशन शुरु, काभ्रेमा को-भिड्दै ? हेर्नुस सुचिसहित

      बनेपा, सत्तारुढ नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत तल्लो तहको अधिवेशन शुरु भइसकेको छ । काभ्रेमा कार्यालयमा लागेको ताला खुलेका कारण मंगलबारदेखि शुरु हुनेछ । भोलि असोज ५ गते वडा अधिवेशन, असोज ९ गते गाउँ÷नगर…
  • पञ्चकुमारी बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको साभारण सभा सम्पन्न 

      बनेपा, पञ्चकुमारी बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको चौधौ बार्षिक साधारण सभा प्रदेश सभा सदस्य गोमा भुर्तेलको प्रमुख आतिथ्यता र अध्यक्ष मधुसुदन पन्तको अध्यक्षतामा सम्पन्न भएको छ । सहकारीले कोभिड महामारीको अवसरमा शेयर सदस्यहरुको सुरक्षा मापदण्ड…
  • भयो पिपुल्स साकोसको १५औँ साधारणसभा

    बनेपा, बनेपामा रहेको पिपुल्स बचत तथा क्रण सहकारी संस्थाको १५ औँ साधारणसभा शनिबार बनेपामा सम्पन्न भएको छ । कोभिड–१९ का कारण स्वास्थ्य मापदण्ड पुरा गर्दै गत भाद्र १९ गते साधारण सभाको उद्धाटन जिल्ला सहकारी संघ…
  • दुर्घटना नियन्त्रणका लागि ट्राफिक प्रहरीको सडक जनचेतना

    काभ्रेपलान्चोक - सवारी दुर्घटना नियन्त्रण गर्न काभ्रे जिल्ला ट्राफिक प्रहरीले काभ्रेको विभिन्न ठाउँमा सडक जनचेतना अभियान सुरु गरेको छ । सवारी दुर्घटना नियन्त्रण गर्न प्रहरीले चालक तथा यात्रुसँग सडक जनचेताना अभियान सुरु गरेको हो। जनचेतनाको…
  • केशव श्रेष्ठ केवल “बाँसको डोको” सहित सार्वजनिक

      गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल र धेरै संगीत संघ संस्थाहरुमा आबद्ध श्रेष्ठ काँठ क्षेत्रमा धेरै मन छुने गीत बजारमा ल्याएका छन्। यस "बाँसको डोको" गीतमा केवल श्रेष्ठ र रामसरण आले मगरको सयुक्त…
  • नागरिकका आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा हो-राष्ट्रपति

      काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा भएको बताएकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले राज्यबाट प्राप्त हुने सेवा…
  • संविधानको कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ-प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएका छन् । सातौँ संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले अनेक चुनौतीका बाबजुद संविधानको सफल कार्यान्वयनसँगै सबैले…
  • कमेडी च्याम्पियन बने ताप्लेजुङका भरतमणि

      कमेडी च्याम्पियन सिजन २ को उपाधि भरतमणि पौडेलले जितेका छन् । शनिबार राती भएको ग्राण्ड फिनालेमा ताप्लेजुङका पौडेलले सबैभन्दा बढी भोट पाएर ‘कमेडी च्याम्पियन २ को उपाधि जितेका हुन् । उपाधिसँगै उनले कार र…
  • ५२३ कैदीलाई माफी मिनाहा 

      काभ्रेपलान्चोक - संविधान दिवसमा यस वर्ष पनि ५२३ जना कैदीहरुले माफी मिनाहा पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई नेपाल सरकार मन्त्रिपरिषदको सिफारिशमा भोलिबाट लागू हुनेगरी कैद कट्टा गरी माफी मिनाहा गरेको छ ।…
  • काभ्रेका विभिन्न ठाउँ बाट दर्जनौं युवा एमालेमा प्रवेश : बास्कोटाले गरे स्वागत   

      काभ्रेपलान्चोक – नेपाली काङ्ग्रेस तथा विभिन्न पार्टी परित्याग गरी १ दर्जन युवा एमालेमा प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेस, नेकपा माओवादी र विभिन्न पार्टी परित्याग गरी युवाहरू एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशी कार्यकर्तालाई…