स्वास्थ्य

  • श्री स्वस्थानी व्रत सुरु, शालिनदीमा व्रतालु १५० मात्रै

    प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ ।…
  • शुरु भयो मकर मेला, भिडभाड नगर्न आग्रह

    पनौती, पनौतीमा प्रत्येक बाह्र वर्षमा एक पटक लाग्ने बिशेष मेला सुरु भएको छ । पनौती नगरपालिका वडा नम्बर ७ स्थित त्रिवेणीघाटमा लाग्ने मेलामा स्नान तथा दर्शन गर्नेहरुको घुइँचो लाग्न थालेको छ । कोरोनाभाइरसको नयाँ भेरियन्ट…
  • धुलिखेल मेयर कपको बिजेता पाँचखाल

    धुलिखेल, धुलिखेल मेयर कप फुटबलको उपाधि पाँखाल स्पोर्ट्स एकेडेमीले जितेको छ । शुक्रवार भएको फाइनल खेलमा काभ्रे बोर्डर युथ क्लब लाई २–० ले हराउँदै पाँचखालले उपाधि जितेको हो । आकाश भैरव क्लबको आयोजनामा मंसिर २६…
  • पनौती नगरपालिकाको जनमुखी काम, विपन्न परिवारको निःशुल्क बीमामा नाम

      पनौती, पनौती नगरपालिकाले विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा सुरु गरेको छ । पनौती नगरपालिका वडा नम्बर ५ चौकोटका रामकृष्ण कुवा श्रेष्ठको ४ जनाको परिवारको स्वास्थ्य बिमा गरेर मेयर विपन्न स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरिएको…
  • धुलिखेलमा शुरु भयो नेपाल आईस मेयर कप फुटबल

    धुलिखेल, आईतबारबाट आकाश भैरव क्लवको आयोजनामा धुलिखेलमा नेपाल आईस धुलिखेल मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले उद्घाटन गर्नु भएको थियो । उद्घाटन पछिको पहिलो खेल काठमाडौ युनिभर्सिटी…
  • बनेपामा खुल्यो फेसियल हाउस, ब्युटिसियन सोनी कारँजितले गरिन उद्घाटन

    बनेपा, बरिष्ट ब्युटिसियन तथा रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष सोनी कारंजितले ब्युटिसियन मिना लामाको बनेपा स्थित नयाँ व्युटी पार्लर ‘बनेपा फेसियल हाउस’को उद्घाटन गरेकी छिन् । सो पार्लरको रिवन काटेर उनले शनिबार उद्घाटन गरेकी…
  • नेपालमा पनि कोरोनाको नयाँ ओमिक्रोन भेरियन्ट पुष्टि, सतर्क रहौं

      रनेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जनाएको हो। दक्षिण अफ्रिका बाट नेपाल आएका दुई जनाको नमुना संकलन गरेर जिन…
  • कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन ? त्रास होईन-सतर्क बनौं

    बनेपा, २४ नोभेम्बर सन् २०२१ मा दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको पहिलो केस भेटिएको थियो । विश्व स्वास्थ्य संगठनले यसको परीक्षण पश्चात् यसलाई भेरियन्ट अफ कन्सर्नको श्रेणीमा राखेको छ । सुरुवाती रिपोर्ट अनुसार ओमिक्रोन…
  • खुशीको खवर ? घट्यो कोरोना-संक्रमणबाट मृत्यु शून्‍य

      पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा थप २४६ जनामा…
  • निःशुल्क स्वास्थ्य सेवा घरदैलो मै पाएपछि चौंरीदेउरालीबासी खुशी

    काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका जनताले घरदैलोमै विभिन्न रोगको निःशुल्क स्वास्थ्य सेवा पाएका छन् । गाउँपालिकाको आयोजनामा पालिकाको ३ स्थानमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेपछि स्थानीयले स्वास्थ्य सेवा पाएका हुन् । जर्मन नेपाल सहयोग संघ…