जीवनशैली

  • ५६ जनाको सीप परीक्षण

    नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, व्यवसायिक शिक्षा तथा तालिम अभिबृद्धि (इभेन्ट) परियोजना अन्तर्गत एन.आई.टि. भि.टि. द्वारा काभ्रेको तेमाल गाउँपालिका वडा नं.५ नारायणस्थान मा संचालित ३ महिने निशुल्क डे«श मेकर (सिलाई कटाई) तालिमका १९…
  • जुनि र स्मारिकाको सम्झनामा स्मृति ग्रन्थ

    पनौती, गत बर्ष २०७६ चैत्र ३ गते टिपरको ठक्करबाट ज्यान गुमाएकी जुनी माया गोले र उनकी छोरी स्मारिका भोलनको वार्षिक स्मृतिमा जुनी एण्ड स्मारिका क्रियसन प्रा.लि.ले स्मृति ग्रन्थ प्रकाशन गरी बिमोचन गरेको छ । पत्रकार…
  • सिग्देल बन्धु प्रतिष्ठान काभ्रेमा बलराम

      बनेपा, सिग्देल बन्धु प्रतिष्ठान नेपाल बागमती प्रदेश समिति र काभ्रे जिल्लाको अधिवेशन प्रतिष्ठानका केन्द्रिय अध्यक्ष दुर्गाप्रसाद सिग्देलको प्रमुख आतिथ्यतामा तथा सचिव पूर्णचन्द्र सिग्देल, सदस्यहरु सुभाष सिग्देल, वसन्त सिग्देल, सम्पर्क समिती अध्यक्ष खेलनाथ सिग्देल, लेखा…
  • अदालतले ब्यूँताइदियो एमाले र माओवादी केन्द्र

      सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ । निर्वाचन आयोगले ऋषिराम कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा निर्वाचन आयोगले तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको…
  • सस्र्यूंखर्कमा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर हुदै

    तेमाल, ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई लक्षित गर्दै काभ्रेको तेमाल गाउँपालिका १ नं. वडा कार्यालयले निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । यहि फागुन २२ गते शनिबार वडाभित्रका जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण र…
  • छोरीको बिहे-दिपा गुरुङ

    तल उल्लेख गरेका संग मिल्दो जुल्दो बिशेषता भएका अरु पनि थुप्रै केटाहरु संग छोरी प्रतिष्ठाको बिहेको कुरा चलेको थियो मैले सबै उल्लेख गर्न सकिन । हाम्री छोरी संग जस्तै अरुको छोरी र छोराहरुमा पनि यी…
  • दोस्रो चरणको खोप अभियान शुरु, काभ्रेमा सैतिस सय छयासीले लगाए

    बनेपा, आइतबारदेखि देशभर कोरोना भाइरस बिरुद्धको दोश्रो चरणको खोप अभियान शुरु भएको छ । काभ्रे जिल्लामा पनि आइतबारेदेखि कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप लगाउन शुरु गरिएको छ । नेपाल सरकारको निर्णय अनुसार देशभर जस्तै…
  • माघ १४ गतेदेखि कोरोना खोप शुरु, यस्तो छ तयारी

    बनेपा, लामो समयको प्रतिक्षा पश्चात नेपालमा आगामी माघ १४ गतेदेखि कोरोना खोप लगाउन शुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार आज सोमबारसम्ममा ७७ वटै जिल्लामा खोप पुगिसक्नेछ ।…
  • काभ्रेमा पनि चक्लाबन्दी, कृषकको आकर्षण बढ्दो

    बनेपा, नेपालका केहि जिल्लामा केहि बर्ष अघिदेखि शुरु गरिएको चक्लाबन्दी खेती काभ्रेका, पनि केहि पालिकामा शुरु गरिएको छ । परम्परागत रुपमा गरिदै आएको खेती प्रणाली लाई बिकसीत गर्दै जाने उदेश्यले गरा सुधार गर्दै चक्लाबन्दी खेती…
  • आज २३ सय २३ कोरोना संक्रमित घर फर्किए

    पछिल्लो २४ घण्टामा थप २३२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या १ लाख ९३ हजार ३२५ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य…