काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ४, पार्थली भज्याङमा मालबाहक गाडी दुर्घटना भएको छ । मंगलबार बिहान बा ५ ख २९४२ नंम्बरको गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा परी चालक गम्भीर घाइते भएका छन । उनलाई धुलिखेल अस्पताल उपचारकालागि लगिएको स्थानीय रामहरी श्रेष्ठले जानकारी दिए ।