काभ्रेपलान्चोक – किरण गाैतम र स्मृति गाैतमकाे लाेक दाेहाेरि गित “माया मिठाे ललिपुरेकाे” सार्वजनिक भएकाे छ ।
गीतमा शब्द किरण गौतम र सुदिप घिमिरे, लय किरण गौतम, एरेन्ज विष्णु तामाङ, स्वर किरण गौतम, स्मृति गौतम, साबित्रि श्री र देवेन्द्र घिमिरे, मिक्सिङ कुमार सानु पुन काे रहेकाे छ ।
शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएकाे गित डिएआर मुभिजकाे अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएकाे छ ।
गीत सुन्नुहाेस ।







