अरबिन्द्र गौतम /बनेपा
काभ्रेपलान्चोक – बनेपा मोडल तथा कलाकार वर्षा चौलागाई एक सुपरिचित नाम हो । २३ बर्षमा मा लागेकी मोडल तथा कलाकार बर्षा चौलागाईले दर्जनौ म्युजिक भिडियो र थुप्रै नेपाली सिनेमाहरुमा अभिनय गरिसकेकी छिन। काभ्रेको कोशिपारिमा घर भएको 

वर्षा हाल राजधानी बसेर अभिनयको प्रशिक्षण लिदै अभिनयमा जम्दै छिन । उनले आज होलिको दिन होलि विशेष फोटो सुट गरेकी छिन ।











