काभ्रेपलान्चोक – बनेपा बिस्व ठकुरी समुदायको अन्तिम गन्तब्य ठकुरी सहयोग संजाल को काभ्रे जिल्ला समितिको दोस्रो दोस्रो जिल्ला भेला तथा अधिवेशन मण्डन देउपुर नगरका उप प्रमुख निर्मला शाही को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । उक्त अधिवेशनले अम्बिका हमालको अध्यक्षतामा १५ सदस्यीय ठकुरी सहयोग संजाल काभ्रे जिल्ला समिति सर्बसम्मत चयन गरेको छ ।
नेपालको इतिहासमा स्वर्ण अक्षरले लेखिएको ठकुरी जातीको महिमा वर्तमान अवस्थामा समेत बचाई राख्न, ठकुरीका पहिचानलाइ संरक्षण गर्न, आ(आफ्ना कुल र मूलको खोजि, संस्कृति, परम्परा जोगाउने जस्ता चुनौतिहरुलाई अबसरको रुपमा बर्तमान नबनियुक्त जिल्ला कार्यसमितिले लिने अठोट लिएको छ ।
अधिवेशनले निम्नानुसार नया कार्ससमिति चयन गरेको छ । अध्यक्ष – अम्बिका हमाल
बरिष्ठ उपाध्यक्ष – सानुराजा शाही ठकुरी
उपाध्यक्ष – खड्ग बहादुर ठकुरी
महासचि -गंगाराम ठकुरी
सचिब – राज कुमार शाह ठकुरी
कोषाध्यक्ष – हरि ठकुरी
सदस्य – बिनिता सिंह ठकुरी
सदस्य – इन्द्र कुमार शाह ठकुरी
सदस्य – माधब राज ठकुरी
सदस्य – सुनिता मल्ल ठकुरी
सदस्य – सुनिता शाह ठकुरी
सदस्य – ब्रम्ह कुमार शाह ठकुरी
सदस्य – रुपा हमाल ठकुरी
सदस्य – नारायण शाह ठकुरी
सदस्य – दीपेश ठकुरी
भाषा संस्कृति, कला साहित्य बिभाग संयोजक- अमर कृष्ण चन्द
महिला बिभाग संयोजक – सुनिता मल्ल ठकुरी
सदस्य – बुद्ध कुमारी ठकुरी
सदस्य – क्यामुना ठकुरी
संगठन बिभाग संयोजक – गंगाराम ठकुरी
युबा बिभाग संयोजक- राजकुमार शाह ठकुरी
सदस्य – दीपक शाह
सदस्य – सुभाष शाह
सदस्य – रबि सिंह ठकुरी ठकुरी सहयोग संजाल काभ्रेका निबर्तमान अध्यक्ष के बि हमालको अध्यक्षता सम्पन्न अधिवेशनले
डा सुदीप ठकुरी, राजन हमाल, के बि हमाल, पशुपति कुमार शाह र बिबेक राज ठकुरीलाई सल्लाहकार समितिमा चयन गरेको छ ।







