काभ्रेपलान्चोक – बनेपा रचना गौतम र क्रिदिप शाह ठकुरीको अभिनयमा कार्की सिमनको यो कस्तो डर गित बजारमा सार्वजनिक भएको छ ।
कार्की सिमनको यो कस्तो डर गित भर्खरै बजारमा आएको हो । कार्कीको गित निकै आश लाग्दो र फरक खालको रहेको छ । यो गितले पनि अरु गितहरु जस्तै सफलता प्राप्त गर्न सक्छ र सबै दर्सकले माया गर्दिनु हुन्छ भन्ने कुरामा कार्की बिस्वस्थ छ्न
गितमा स्वर भने कार्की सिमन र कमल खत्रीको रहेको छ। गितको भिडियो निर्देशन भने सुरेश थापाले गर्नु भएको छ ।
.
https://www.facebook.com/100003273318589/posts/2644543678998050/







