काभ्रेपलान्चोक – बनेपा ज्योति फिल्मस म्युजिक अवार्डको केहि दिन अगाडि राजधानी स्थित राष्ट्रिय नाचघर बाट सम्पन्न भएको छ।कार्यक्रममा धेरै कलाकारहरुको उपस्थिति रहेको थियो भने शहरी बिकास मन्त्री रामविर मानन्धर ज्युको प्रमुख आतिथ्यतामा बरिस्ठ रचनाकार गायक हास्य कलाकार जयनन्द लामा ज्यु लगायत बरिस्ठ ब्याक्तित्व हरुको निकै बाक्लो उपस्थित रहेको थियो।
सर्जक सम्भु नेपालले उत्कृष्ट काठे भाका बाट ज्योति फिल्मस म्युजिक अवार्डमा मन परेरै होलानि गित बाट अवार्ड हात पातेका छ्न ।







