काभ्रेपलान्चोक – बनेपा ज्योति फिल्मस म्युजिक अवार्डको केहि दिन अगाडि राजधानी स्थित राष्ट्रिय नाचघर बाट सम्पन्न भएको छ।कार्यक्रममा धेरै कलाकारहरुको उपस्थिति रहेको थियो भने शहरी बिकास मन्त्री रामविर मानन्धर ज्युको प्रमुख आतिथ्यतामा बरिस्ठ रचनाकार गायक हास्य कलाकार जयनन्द लामा ज्यु लगायत बरिस्ठ ब्याक्तित्व हरुको निकै बाक्लो उपस्थित रहेको थियो।
लोक गायक अमृत भारतिले बर्षकै सर्वउत्कृस्ट गित अवार्ड हात पार्न सफल भएका छ्न।मेरो प्यारो सिन्धुपाल्चोक बोलको गित बाट गायक अमृत भारतिले अवार्ड हात पारेका हुन ।







