तिरुपती पिक्चर्सले निर्माण गरेको दागको प्रोमो आज बुद्ध जयन्तीका दिन सार्वजनिक भएको छ । पारिवारिक कथामा बनेको सरोज÷सुनिताको वेव सिरिज दागको प्रोमो तिरुपती पिक्चर्सको युट्युव च्यानलमा हेर्न सकिन्छ ।
कथा, पटकथा, संवाद, निर्देशन, गित, संगीत सरोज शर्मा र सुनिता भट्टराईको रहेको दागमा द्धन्द किरण दाहाल, व्यवस्थापन यादव भट्टराई र छांयाङकन÷सम्पादन विक्रम शाक्यको रहेको छ ।
जसमा कलाकारहरु सरोज शर्मा, सुनिता भट्टराई, नवराज वजगाई, यादव प्रसाद भट्टराई, वि.पी. सिग्देल, लक्ष्मण श्रेष्ठ, कर्साङ लामा, भोले भण्डारी, प्रतिक शर्मा, रुना शर्मा, राखिन्द्र थिङ, शैलेश पाण्डे, निलीमा नकर्मी, राधा थापा, सुरज भट्टराई, तारा बजगाई, रमेश खनाललगायत रहेका छन ।
बाल कलाकारमा साम्यवि भट्टराई, आरुष खडका, आयुष सुनुवार र एञ्जिला तथा नयाँ प्रस्तुतीमा कविता भट्टराई, जयकला बस्नेत, दिल्ली राई, शक्ती लामा, कुन्ती चापागाई, सौमाया राई, अविना खडका र आतिष खडका रहेका छन । जसमा कला दिनेश श्रेष्ठको रहेको छ ।
हेर्नुस प्रोमो >