काभ्रेपलान्चोक –  बनेपा ज्योति फिल्मस म्युजिक अवार्ड बाट राज तामाङ भनेर चिनिने प्रकाश तामाङले पब्लिक च्योइस अवार्ड हात पारेका छन । गित संगीत क्षेत्रमा उहाँ लाई राज तामाङ भनेर चिनिन्छ तर उहाँको वास्तविक नाम भने प्रकाश तामाङ हो ।

प्रकाश तामाङले अहिलेसम्म झन्डै ८५ वटा जति म्युजिक भिडियोमा अभिनय सक्नु भएको छ भने लामो समय देखि नै कलाकारिता क्षेत्रमा क्रियासिल हुनुहुन्छ । यसैगरी उहाँ अरु विभिन्न बिधाहरु बाट पनि अवार्ड हात पार्न सफल हुनु भएको छ ।

 

उहाँको नाम ले धेरै मानिस झुकिनु भएको छ राज हो कि प्रकाश हो भनेर उहाँको वास्तविक नाम भने प्रकाश तामाङ रहेको छ ।