कमेडी स्टायलमा सारै राम्रो गित भिडियोसहित बजारमा आएको छ । कमल दाहालको शब्द, कमल दाहाल र सुनिता बखुन्छेको स्वरमा रहेको गितमा संगीत विष्णु तामाङको रहेको छ ।
सुनिल मोक्तानको छायांकन रहेको गितको म्युजिक भिडियोमा सुनिल जिम्बा, रबिन्द्र ढलकुटी, सुनिता बखुन्छे, सुदिप रेग्मी, हरि काकालगायतको अभिनय रहेको छ । गितको भिडियो कमल्स टिभी यूट्युब च्यानलमा हेर्न सकिन्छ ।
हेर्नुस भिडियो