२४ , पुस / काभ्रेपलान्चोक – बनेपा भर्खरै मात्र संचालनमा आएको टिभी त्रिसुली मार्फत नेपालका चर्चित कलाकारहरु सँग लाइफ दोहोरी गाउन चाहानु हुन्छ भने नयाँ नयाँ भाकाहरुमा नव तर कला भएका कलाकार लाई अवसर दिने बताउनु हुन्छ । हरेक हप्ताको दुई पटक लाइभ आउने गर्दछ ।

पुरानालाई मात्र नभइ नयाँ कलाकारहरु लाई विशेष प्रोत्सान दिन गायक , मोडल तथा निर्देशक दिनेश श्रेष्ठ भन्नू हुन्छ गरिब छु भनेर चिन्ता नगर्नुहोस् तपाईं सँग राम्रो क्षमता छ भने आउनुहोस् हामी तपाईं लाई अवसर दिन्छौ गायक श्रेष्ठ हामिलाइ सम्झनुहोस तपाइलाई हामी विशेष प्राथमिकता दिनेछौ ।

नेपाली लोक गित क्षत्रको एक अभिभाकको रुपमा परिचित गोबिन्द दुलाल पछिल्लो समय चर्चामा हुनुहुन्छ । गायिका सम्झना लामिछाने उहारुको टिम सबिना चौलागाइ , सुदिप थापा राजकुमार कुवर आदिको टिमले नयाँ काल भएको मानिसलाई अवसर दिने बताउनु भयो ।