सबिन राज सेन्चुरिको साखु मेला गित चर्चामा


२४ ,  पुस /  काभ्रेपलान्चोक – बनेपा धार्मिक स्थल तथा पर्यटकीय स्थललाई मध्यनजर गर्दै धर्मिक मेला बढाउने उदेश्यले रहेको साखुको मेला गित चर्चामा आएको छ ।

रमेशराज बराईली र सविन राज सेन्चुरी संयुक्त शब्द सिर्जनामा साँखुको मेला गित बजारमा सार्वजनिक भएको केहि पछि निकै चर्चा कमाउदै गएको छ । यस गितको मुल भाब भने नेपाली धार्मीक स्थललाई प्राथमीकता दिने रहेको छ । यस गितलाई म्युजिक भने रमेश राज बराईलीले दिनुभएको छ ।

गितलाई धनेश्वर म्युजिकले बजारमा सार्वजनिक गरेको छ भने गितमा स्वर रमेशराज बराईली सविन राज सेन्चुरी सरस्वती अर्याल र जेनिशा तामाङको रहेको छ ।

गितको भिडियो निर्देशन भने खमेश श्रेष्ठले गर्नु भएको छ । यस गितमा अभिनय दिपक खड्का , आयुसमा कार्की र अन्य साथीहरुले गर्नु भएको छ ।

https://www.youtube.com/watch?v=yrzE5Qwa3mA&feature=share

 

प्रतिक्रिया दिनुहोस्