२१ , मङ्सिर / काभ्रे – बनेपा गौतम इन्टरटेनमेन्ट युटुव च्यानल बाट भिमसेन गौतमको लय तथा शब्दमा तिथी बोलको लोक गित बजारमा आएको छ ।
गितमा भागिराथ चलाउने र तुल्सा घतानीको स्वरमा बजारमा आएको छ । जस गितलाई एरेन्ज भने बिष्णु तामाङ्ले गरेका छन्न ।
तिथी बोलको लोक गितलाई भिमसेन गौतमले निर्देशन गर्नु भएको छ भने क्यामारा तथा सम्पादन सुमन तामाङ्ले गरेका छ्न ।
भिडियोमा अर्जुन दुम्जली,वर्षा लोप्चन,भगवान हमाल र सेल्पा माझीको अभिनय रहेको छ।
Gauttam Entertainment







