२० ,  मङ्सिर / काभ्रेपलान्चोक –  बनेपा केही दिन अगाडि बाट मात्र सार्वजनिक भएको गायिका काब्य आचार्यको ‘धर्ति’ बोलको राष्ट्रिय भावको गित हो ।

सार्वजनिक राष्ट्रिय भावको उक्त गीत साहित्यकार तथा चलचित्र पत्रकार शान्ति प्रियले लेखेका हुन् । गीतमा दीपक शर्माले संगीत गरेका छन् । गीतमा नरेन्द्र यिबोगीको संगीत संयोजन सुन्न सकिन्छ ।

स्मृति तिमिल्सिना ‘गूरुआमा’ले निर्देशन गरेको उक्त गीतको म्यूजिक भिडियोमा गायिका आचार्यको नृत्य समेत देख्न सकिन्छ ।

अवालिका तामाङ् लगायतका कलाकारलाई समेत देख्न सकिन्छ । श्यामस्वयत रसाईंलीले अडियो सम्पादन गरेको गीतको म्यूजिक भिडियो भने प्रकाश धमालाले सम्पादन गरेका छन् । गीतमा निर्देशक तिमिल्सिनाकै कोरियोग्राफी रहेको छ ।

गीतको म्यूजिक भिडियो