• मुख्य समाचार
  • देश/प्रदेश
  • राजनीति
  • बिचार
  • अन्तर्वार्ता
  • बिजनेस
  • अन्तराष्ट्रिय
  • प्रवास
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    जीवनशैलीबिज्ञान-प्रबिधिस्वास्थ्यकृषिशिक्षाभिडियो ग्यालरी

  • मुख्य समाचार
  • देश/प्रदेश
  • राजनीति
  • बिचार
  • अन्तर्वार्ता
  • बिजनेस
  • अन्तराष्ट्रिय
  • प्रवास
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    जीवनशैलीबिज्ञान-प्रबिधिस्वास्थ्यकृषिशिक्षाभिडियो ग्यालरी
ताजा अपडेट
टुटेको सम्बन्ध, बदलिएको जीवन-अम्बिका डोटेल
6:55 pm
मौसममा सुधार हुदैं, जनजीवन सामान्य बन्दै
7:14 am
पितृ पक्ष अर्थात सोह्र श्राद्ध शुरु-कुन दिन कुन तिथि ?
7:07 am
वर्षाका कारण काभ्रेका विभिन्न सडकखण्डमा क्षति
7:04 am
रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित
7:03 am
पञ्चकुमारी बहुउद्देश्यीयको साधारण सभा-१३ करोड कुल पुँजी
4:51 pm
तीन दिनदेखि निरन्तर वर्षा, जनजीवन प्रभावित
3:59 pm
सप्तकोशीमा ३१ ढोका खुला, उच्च खतराको संकेत
3:55 pm
हिमाली क्षेत्रमा बिग्रियो मौसम, सतर्क रहन आग्रह
3:52 pm
चर्चित
टुटेको सम्बन्ध, बदलिएको जीवन-अम्बिका डोटेल
6:55 pm
पितृ पक्ष अर्थात सोह्र श्राद्ध शुरु-कुन दिन कुन तिथि ?
7:07 am
मौसममा सुधार हुदैं, जनजीवन सामान्य बन्दै
7:14 am
वर्षाका कारण काभ्रेका विभिन्न सडकखण्डमा क्षति
7:04 am
रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित
7:03 am

आठौँ राष्ट्रिय खेलकूदको तालिका सार्वजनिक

  • ख-
  • ख
  • ख+

काठमाडौँ– प्रदेश नम्बर ५ मा आयोजना आगामी वैशाख ५ गतेदेखि हुने आठौँ राष्टिय खेलकूद प्रतियोगिताको धरैजसो खेल बाँकेमा हुने भएको छ ।

शुक्रबार आठौँ राष्टिय खेलकूदको मिति घोषणा भएसँगै राष्ट्रिय खेलकूद परिषद्ले शनिबार जारी गरेको खेलतालिका अनुसार बाँकेमा १७ वटा खेल हुनेछ । त्यसैगरी दाङमा सात, रुपन्देहीमा चार, बर्दियामा चार, ललितपुर, कास्की, कपिलवस्तु र काठमाडौँमा एक÷एक खेल आयोजना गरिनेछ ।

वैशाख ५ गते औपचारिक उद्घाटन गरिने प्रतियोगिताअन्तर्गत बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन् ।त्यसैगरी दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुनेछन् । यस्तै रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लङ टेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ । बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन् भने ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौँमा गल्फ प्रतियोगिता गरिने राखेपले जनाएको छ ।

प्रदेश नं ५ मा प्रतियोगिता आयोजना हुने भए पनि प्याराग्लाइडिङ र गल्फका लागि पूर्वाधार नभएकाले कास्की र काठमाडौँमा गर्न लागिएको हो । प्रतियोगिताको औपचारिक उद्घाटन आगाम िवैशाख ५ गते नेपालगञ्ज रङ्गशालामा र समापन पनि वैशाख ११ गते सोही रङ्गशालामा गरिनेछ ।

प्रकाशित मिति : २०७५ चैत्र १७ गते आइतवार
प्रतिक्रिया
सम्बन्धित समाचार
टुटेको सम्बन्ध, बदलिएको जीवन-अम्बिका डोटेल
मौसममा सुधार हुदैं, जनजीवन सामान्य बन्दै
वर्षाका कारण काभ्रेका विभिन्न सडकखण्डमा क्षति
हिमाली क्षेत्रमा बिग्रियो मौसम, सतर्क रहन आग्रह
बाढीपीडितका लागि दुमो साकोसको आर्थिक सहयोग
आज तीजको मुख्य दिन, ब्रत, उपासना र रमाइलो गरी मनाईदैं–तारा भट्टराई
भर्खर प्रकाशित
टुटेको सम्बन्ध, बदलिएको जीवन-अम्बिका डोटेल
मौसममा सुधार हुदैं, जनजीवन सामान्य बन्दै
पितृ पक्ष अर्थात सोह्र श्राद्ध शुरु-कुन दिन कुन तिथि ?
वर्षाका कारण काभ्रेका विभिन्न सडकखण्डमा क्षति
                      Download
                                • Issue 3 Years 17.cdr
                                • Issue 3 Years 17.cdr
                                    साताको चर्चित
                                    टुटेको सम्बन्ध, बदलिएको जीवन-अम्बिका डोटेल
                                    पितृ पक्ष अर्थात सोह्र श्राद्ध शुरु-कुन दिन कुन तिथि ?
                                    मौसममा सुधार हुदैं, जनजीवन सामान्य बन्दै
                                    वर्षाका कारण काभ्रेका विभिन्न सडकखण्डमा क्षति
                                    • राम्रो सन्देश डट कम
                                    • बनेपा–७, काभ्रे
                                    • +977-11-660026 / 9851010468
                                    • nrbajagain@gmail.com
                                    • सूचना विभाग दर्ता नं. : १६१८/२०७६/०७७
                                    • विज्ञापनका लागि सम्पर्क
                                    • 9851010468

                                    • समाचारको लागि
                                    • nrbajagain@gmail.com
                                    • सोसल मिडिया
                                    • facebook
                                    • Twitter
                                    • Youtube

                                    प्रधान सम्पादक /सञ्चालक : नवराज बजगाई

                                    निर्देशक : रविन्द्रनाथ सिग्देल

                                    संरक्षक : खड्ग बहादुर राउत

                                    सम्पादक : मनु बजगाई

                                    सह-सम्पादक : अरविन्द्र गौतम

                                      ©2019 - 2022 ramrosandesh | Developed By EgSoftTech