देशका विभिन्न प्रदेशमा बुधबार रातिदेखि नै निरन्तर पानी परिरहेको छ । वर्षाका कारण मुख्य राजमार्गहरु अवरुद्ध छन् भने जनजीवन प्रभावित बनेको छ ।