काभ्रेका लोकप्रिय र चर्चित लोक गायक मदन विष्ट एकपछि अर्काे गर्दै सांगितिक बजारमा छाईरहने गरेका छन । यहि क्रममा अहिले उनको पछिल्लो कोशेली माया लाईदेउन चर्चामा रहेको छ ।
सत्यस्वर मकैको माया लाईदेउन बोलको गीत केहि दिनअघि मात्रै मदन विष्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो । उक्त गितमा उत्कृष्ट शब्द रचना सत्य स्वर मकैले गरेका छन । संगित मदन बिष्ट, स्वर मदन बिष्ट, योजना खड्गि र सत्यस्वर मकै र एरेन्ज सन्तोस प्रगाढले गरेका छन ।
गितको म्युजिक भिडियोमा सन्तोसी पराजुली, कुलध्वज तामाङ सत्यस्वर मकैलगायतको अभिनय रहेको छ । जसको निर्देशन दिपक तामाङले गरेका हुन । हेर्नुस भिडियो>