बिश्वराम कार्कीको नयाँ गित बाच्नै दिएन, सार्वजनिक भएको छ । पुरण रावतको शब्द, सुबाश कार्कीको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक बिश्वराम कार्कीको सुमधुर स्वर रहेको छ। अलंकार स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङरमास्टरिङ गरेका हुन् ।

बिशाल नेपालीको कथारनिर्देशन रहेको उक्त भिडियोमा निगम राई,रोशन तामांङ,निद्रमण घलान, प्रतिमा राजघताने र जोन सन्जोगको अभिनय रहेको छ। दिनेश पराजुलीले छायाँङ्कन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन,कलर गरेका हुन् । बिश्वोराम कार्कीको प्रस्तुती रहेको “बाच्नै दिएन” म्यूजिक भिडियो Bishowram Karki युट्युब च्यानल मार्फत् बजारमा आएको छ।

  हेर्नुस भिडियो