काठमाडौँ – ‘द लाइफ स्टाईल’ को आयोजना तथा कलिउड हव’ को व्यवस्थापन र ‘इशान बाल तथा महिला अस्पताल’ को प्रयोजनमा “कर्पोरट अनर अवार्ड – २०२२“ राष्ट्रिय नाचघर, जमलमा भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा पेशा तथा व्यवसायको माध्यमबाट रास्ट्रलाई योगदान पुर्याई देशकै उदाहरण बन्न सफल हुनुभएका फरक क्षेत्रका बिशेष ब्यत्तित्वलाई ‘लेजेण्ड्रि अवार्ड’ तथा विभिन्न क्षेत्रमा आवद्ध अन्य व्यक्तिहरुलार्ई ‘अनर अवार्ड’ द्वारा सम्मानित गरिएको थियो ।

द लाइफ स्टाईलका अध्यक्ष राजन खरेल सभापति रहेको उक्त्त कार्यक्रममा प्रमुख अतिथिमा माननीय पुर्व रक्षामन्त्रि तथा प्रतिनिधि सभा सदस्य समेत रहनु भएका श्री भिमसेनदास प्रधान हुनुहुन्थ्यो भने तेसैगरी बिसेष अतिथिहरुमा टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारि ज्यु, भक्त्तपुर नगरपालिकाका प्रतिनिधि ज्युहरु,भक्त्तपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष ज्यु, ख्वाप अस्पतालका प्रतिनिधि ज्युहरु, बरिष्ठ संचारकर्मी भरत बम्जन, बरिष्ठ चलचित्र निर्देशक माधब राज खरेल, विभिन्न व्यवसायीक क्षेत्रका व्यक्तित्वहरु, संचारकर्मी सुर्य चन्द, संचारकर्मी मायालु लामा, संचारकर्मी धर्मेन्द्र शाही, शैलेश नेपाली, संचारकर्मी देखापढी डट कमका सानुकाजी थापा, संचारकर्मी अमित भट्ट, डा.कमल हमाल, संचारकमी, लोकेन्द्र बहादुर शाही लगायतको बाक्लो उपस्थिति रहेको थियो । समाजसेवी राजु कार्की को संयोजन रहेको कार्यक्रममा व्यवसायी अर्जुन खरेलको व्यवस्थापन रहेको थियो ।

कर्पोरेट अनर अवार्ड – २०२२ मा अवार्डेड तथा सम्मानित हुने व्यत्तित्वहरु यसप्रकार हुनुहुन्छ ः

अवार्डेडहरु
१, क्याप्टेन विजय लामा – लेजेण्ड्रि पाइलट(क्याप्टेन) अफ द एअर
२, प्रा.डा. रामनन्दन प्रसाद चौधरी – लेजेण्ड्रि डाक्टर अफ द एअर
३, डा.गायक÷संगीतकार लोचन – रिजाल लेजेण्ड्रि म्यूजिसिएन अफ द एअर
४, ई.गोविन्द देव अधिकारी – लेजेण्ड्रि इन्जिनिअर अफ द एअर
५, अधिवक्ता पेसल कुमार लुइटेल – लेजेण्ड्रि लयर अफ द एअर
६, व्यवसायी तथा समाजसेवी बिना थापा – लेजेण्ड्रि विजनेस वुमेन अफ द एअर       

सम्मानित व्यक्ति तथा संस्थाहरु
१, ख्वाप अस्पताल – भक्तपुर नगरपालिका वार्ड – ९
२, रजिस महर्जन – रजिस महर्जन युवा व्यवसायी
३, दीपक बोहोरा – व्यवासायी (उत्पल्ला क्याफे तथा मेडीटेशन सेन्टर, बौद्ध)
४, श्रीदेव भट्टराई – चलचित्र अभिनेता
५, लक्ष्मी श्रेष्ठ – सामाजिक व्यक्तित्व/व्यवसायी
६, देवकी श्रेष्ठ – सौन्दर्यकला व्यवसायी/समाजसेवी
७, गोपाल ढकाल ‘छन्दे’ – वरिष्ठ हाँस्य कलाकार
८, मन्जु खाँड – सामाजिक व्यक्तिव/संस्थापक अध्यक्ष, मन्जुश्री असहाय संरक्षण केन्द्र
९, राजन थापा – सामाजिक अभियन्ता/संचारकर्मी
१०, राज गोपाल – युवा व्यवसायी
११, बेबी राजभण्डारी – सामाजिक व्यक्तित्व/व्यवसायी
१२, श्रीराम कार्की – युवा व्यवसायी
१३, कमला अधिकारी – सौन्दर्यकला व्यवसायी/सामाजिक व्यक्तित्व
१४, मोहन श्रेष्ठ – रेस्टुरेन्ट व्यवसायी
१५ , लोक चंन्द्र श्रेष्ठ – इभेन्ट्स अर्गनाईजर/युवा व्यवसायी
१६, राजदेव जैसवार – फेसन डिजाइनर/बुटिक व्यवसायी
१७, लक्की टेलर्स – सर्टिङ्ग सुटीङ्ग व्यवसाय
१८, बाबुराम फँुयाल – सामाजिक व्यक्तित्व/व्यवसायी अध्यक्ष, बाल सचेतना केन्द्र, काठमाडौँ
१९, अरविन्द्र गौतम संचारकर्मी काभ्रे प्रेस
२०, दिनेश श्रेष्ठ – लोक गायक

कार्यक्रमामा प्रमुख अतिथि, बिसेष अतिथि ज्युहरु मिडियाकर्मी सहयोगी संघसंस्थालाई मायाको चिनो समेत प्रदान गरिएको थियो भने पमुख अतिथि माननीय भिमसेनदास प्रधान ज्युले कार्यक्रमामा अवर्डेड तथा सम्मानित लाइ शुभकामना दिनुका साथै कार्यक्रमको प्रसंशा समेत गर्नुभएको थियो भने टोखा नगरपालिका नगर प्रमुख श्री प्रकाश अधिकारि ज्युले पनि यो कार्यक्रम नौलो भएको र एस्तो कार्यक्रमले पेशा, व्यवसाय गर्नेहरुला हसला प्रदान हुने बताउनु भयो