पछिल्लो समयमा आफ्नै गीति एल्बम “बिर्से पापिलाई” गीत बाट चर्चा कमाई रहनु भएको गायिका सुमित्रा आज भोलि धेरै लाईभ दोहोरीमा देखिन थालेको छ्न । काभ्रेको कोशिपारिमा जन्मनुभएको गायिका सत्याल गीत संगीत क्षेत्रमा लागी रहदा धेरै दर्सक स्रोताले मन पराई सक्नु भएको छ।
धेरै गीत संगीत गरिसक्नु भएको गायिकाले समय र दर्सकको माग अनुसार लाईभ दोहोरि गाउने गर्नु भएको छ । सुमित्रा सत्यालको लाइभ दोहोरी धेरै युटुबमा देख्न सकिन्छ भने पछिल्लो समयमा निकै चर्चा कमाउने गर्नु भएको छ । यसैगरी अर्को गायक पृतम पाठक पनि उदयमान कलाकार हुन । उने पनि धेरै लोक दोहोरी गित गाएका छ्न बुटवलमा जन्मिएको गायक पाठकले दोहोरीमा उत्कृष्ट रुपमा आफू लाई पर्दर्शन गरेका छ्न ।https://m.youtube.com/watch?v=lLkry7ovIQk&t=7s








