काभ्रेपलान्चोक – गायक दिनेश भुजेलको उत्कृष्ठ शब्द संकलनमा ‘दन्ते लहर’बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ ।
दिनेश भुजेल र सागर माया जिरेलको स्वर रहेको उक्त गीतमा दिनेश भुजेलको शब्द संकलन रहेको छ भने नयन सोदारी ‘चिन्तित’को संगीत संयोजन रहेको छ ।
सन्जिव ठकुरीको निर्देशन रहेको भिडियोमा सन्जिव ठकुरी र सारिका के.सीको अभिनय रहेको छ ।
पदक सुबेदीले सम्पादन गरेको उक्त भिडियो भीमेश्वर डिजिटल युबटुब च्यानलबाट बजारमा आएको छ । https://www.youtube.com/watch?v=d4lfyZ6ny4E&feature=share







